Birthday Wishes for Father in Nepali

बुवा, तपाईलाई थाहा थियो म अन्धकारबाट डराउँछु । तपाईंले रोशनीलाई रातमा बाहिर जान दिनुभएन । म तपाइलाई माया गर्छु बाबा ।

बुवा, मलाई थाहा छ जब तपाईं नजिकै हुनुहुन्थेन तब मलाई आँसु आउथ्यो । मलाई आज जे गर्दै छु, त्यस्तो बनाउनको लागि धन्यबाद । बुबा दिवसको दिनमा शुभकामना ।

बुवाले मलाई सधैँ आनन्दित भोजमा आशिष् दिनका लागि मात्र आफनो हात उठाउनुभयो ।

बुवासँगको सम्बन्ध जीवनभरिको लागि हो । म केवल मेरो बुबालाई मुस्कुराउन सक्छु, आँसु दिने कल्पना पनि छैन ।

म कल्पना पनि गर्न सक्दिन कि म तपाईको बिना के गर्ने –

म बच्चा हुँदा बच्चा जस्तै व्यवहार गर्नु भयो । मलाई साथी चहिदा साथी जस्तै,र मलाई आवस्यक पर्दा अभिभाबक पनि बन्नु भयो । यती धेरै माया को लागि धन्यबाद बाबा । कुशे औशी को शुभकामना बाबा ।

मलाई थाहा छ म एक आदर्श छोरा छैन, जुन तपाईं सधैँ चाहनुहुन्छ । तर म एक दिन अवश्य हुनेछु । मलाई विश्वास गर्नुहोस् बुवा ।

मसँग हरेक सम्पत्ति छ, प्रिय बुवा । तर मसँग तपाई छैन । म तपाईलाई धेरै नै सम्भिmन्छु ।

मेरो जीवन को हरेक पैइला म साथ दिनु भएको म धेरै धेरै धन्यवाद बाबा । हप्प्री बिर्थ्डे|

मेरो जीवनमा कसैले पनि तपाईंको स्थान लिन सक्दैन ।

मेरो जीवनमा हजुरहरुको एक महत्त्वपूर्ण स्थान छ, जहाँ कोही पनि बस्न सक्दैन । हजुरहरुले मलाई धेरै ठूलो मात्रामा प्रभाव पार्नुभएको छ । Happy Father’s Day.

Best Birthday Quotes for Father in Nepali

मेरो बुबाको रुपमा तपाई र केवल तपाईलाई म आफनो हरेक जीवनमा चाहन्छु । म धेरै आभारी छु ।

मेरो सलाम छ बाबा तपाईं लाई, राजेश हमाल जस्तो लूक्स दिनु भएको मा मलाई । रुख बाट श्याउ धेरै टाढा झार्देइन । ह्यप्प्री फादर्स डे बाबा ।

मैले सधै नभने पनि यो कुरा सधै मेरो मन मा रही रहन्छ । मलाई योग्य बनाउन हजुर ले गर्नु भएको बलिदान र मिहिनेत को म सधै कदर गर्छु। जन्मदिनको शुभकामना बाबा , धेरै धेरै माया बाबा |

best birthday quotes for father in nepali

यद्यपि तपाईंको कपाल सबै फुलिसक्यो । तपाईं सधैं मेरो स्पाइडरमैन हुनुभयो । म तपाई बुवाको लागि धेरै आभारी छु ।

यस अनिश्चित जीवनमा, तपाईंको प्रेम केवल निश्चित छ । म तपाई बुवाको धेरै आभारी छु ।

यस दिनमा म तपाईलाई मेरो स्याहारको सलाम दिन चाहन्छु ।

यस बुबा दिवसको दिनमा मैले आफैंसँग प्रतिज्ञा गर्दैछु, म तपाईंलाई संसारको सबै खुशी दिन्छु ।

यस संसारमा तपाई जस्तै कोही पनि छैन । कोही पनि तपाईं जस्तो दयालु हुन सक्दैन । म तपाईलाई धेरै माया गर्छु ।

संसार को सबै भन्दा प्यारो बुवा को लागि कुशे औशी को शुभकामना ।

संसारको सबैभन्दा मिहिनेती र सबैभन्दा प्रेरणादायक व्यक्ति लाई जन्म दिन को धेरै धेरै शुभकामना |

हजुर को विशेष दिन म हजुर सँग नभए पनि मेरो मन हजुर लाई नै सम्झी रएको छ बाबा । हजुर लाई चाडै भेट्न पाउ बाबा । हप्प्री बिर्थ्डे ।

हामी धेरै भाग्यशाली छौ कि, हामीले यो संसार मा सर्वोत्तम मान्छे बुवाको आशिष पाएको छौं | जो हाम्रो गुरु र मार्गदर्शक हुनुहुन्छ . बुवाको मुख हेर्ने आजको पवित्र दिनको पवित्र अवसरमा तपाईलाई हार्दिक शुभकामना ।

If you like birthday wishes for father in Nepali article, then share these messages with your father.

Leave a Comment