Birthday Wishes for Father in Nepali

Today here we have shared birthday wishes for father in Nepali with you. If you live in Nepal, you can send these Nepali birthday wishes to your father. Here we have shared emotional and heart-touching Nepali birthday wishes which are best for your father. After reading these birthday wishes, we are sure your father gets emotional.

We have also shared the best birthday quotes images for father in Nepali; take a look below for more birthday messages.

Birthday Wishes for Father in Nepali

Happy Birthday Baba, Lots of Love. जन्म दिन को शुभकामना बाबा, धेरै धेरै माया ।

आम हजुरलाई जन्म दिन्को धेरै शुभकामना! धेरै धेरै माया ।

एक दिन पर्याप्त छैन तपाईं को महनाता को कदर गर्न । तपाईं मेरो लागि वर्श को हरेक दिन बिशेस हुन्हुन्छ । ह्यप्प्री फादर्स डे बाबा ।

कसैले पनि तपाईलाई दिएका चीजहरू दिन सक्दैन ।

कहिल्यै डराउँदैनन् । उनको आशा कहिल्यै हराउदैनन् । आफैलाई बिर्सिन्छन् । आफैलाई पेल्छन् । केवल मेरो लागि । उनी मेरो बुबा हुन् ।

जती ठुलो हुन्छु म तेती महसुस गर्छु , हजुर जस्तो बाबा पहुन म कती भागय मानी रैछु । तपाईं ले मेरो जीवन म स्थिरता , माया , स्वीकृति दिनु भएको छ जस्को मलाई निकै खाचो छ । कुशे औशी को शुभकामना बाबा ।

birthday wishes for father in nepali

जब म तपाईको बारे सोच्छु म केवल मेरा राम्रा पुराना दिनहरुको बारेमा सोच्छु । त्यहाँ एउटा पनि खराब मेमोरी छैन ।

जब म मेरो जीवन को महत्तोपूर्ण ब्यक्ती हरु सम्झान्छु, तपाईं ति ब्यक्ती हरु को अग्रानी स्थान म हुनुहुन्छ । ह्यप्प्री फादर्स डे बाबा ।

जसले मेरो जीतको लागि आफनो सबै चीज हारे “2075” सालको बुवाको मुख हेर्ने दिनको शुभकामना !!!!!!

तपाईं मेरो डाक्टर हुनुहुन्छ, मेरा सल्लाहकार, मेरो दार्शनिक, मेरो पर्यवेक्षक । म के थप अरु भनुँ –

तपाईं मेरो नायक हुनुहुन्छ । तपाईंको सामुन्ने सुपरम्यान पनि फ्लप छ ।

तपाईं यस्तो राहत हुनुहुन्छ जसले मेरो जीवनलाई बचाएको छ । तपाईं अनुहार हुनुहुन्छ जुन मैले सधैं हेर्ने गर्छु, तपाईं मेरो मन्दिरकोर् इश्वर हुनुहुन्छ ।

तपाईं संसारमा सबैभन्दा राम्रो र आदरणीय बुबा हुनुहुन्छ । तपाईंले मलाई जीउन र रामाइलो गर्न सिकाउनुभयो ।

तपाईं सबैभन्दा मनमोहक प्यारो व्यक्ति हुनुहुन्छ जुन मैले थाहा पाएको छु । तपाईं मेरो रोलमोडेल हुनुहुन्छ । तपाईं मेरो भगवान हुनुहुन्छ ।

तपाईंको अर्थ एक संसार, बुवा ।

तपाईंले अझै पनि मेरो संसारलाई तपाईंको प्रेम, आनन्द र उज्ज्वल मुस्कानले भर्नुहुन्छ ।

तपाईंले आफ्नो परिवारको राम्रोसँग हेरचाह गर्नुभयो । तपाईंले हामी सबैलाई राम्रोसँग हर्ुकाउनुभयो । मैले थाहा पाएको छु यो कत्ति कडा र संर्घष्ाशील कार्य हो । धन्यवाद, बुवा ।

तपाईंले मलाई दिनुभएको मूल्यवान सम्झनाहरू मेरो मृत्यु संग मात्र जान्छ ।

तपाईंले मलाई सधैं सबै समस्याहरूबाट टाढा राख्नुभयो र तपाईं अझै पनि त्यस्तै गर्नुहुन्छ ।

तपाईंले मेरो आँखाको माध्यमबाट मेरो पीडाहरू पढ्नुभयो । तपाईंले मेरो आँसुको आनन्द र दुःखको आँसुलाई चिन्नुभयो । तपाईंले मलाई असामान्य रूपमा प्रेम गर्नुभयो । तपाईं मेरो मायालु बुबा हुनुहुन्छ ।

तपाईंले मेरो आत्म-सम्मान निर्माण गर्नुभयो । तपाईंले मलाई आफैलाई थाहा नहुने कुरा पनि सिकाउनु भयो । तपाईं सधैं मेरो हात समात्नुभयो ।

तपाईंले मेरो जीवन मेरो निम्ति दिनुभएको छ । तपाईंले आफ्नो रगत दिनुभएको छ र मेरो लागि पसीना बगाउनुभएको छ । तर तपाईंले प्रतिक्रियामा एक शब्द बोल्नुभएको छैन । म तपाइलाई माया गर्छु बुवा ।

तपाईंले मेरो डायपर परिवर्तन गर्नुभयो जुन संसारमा घृणित काम मानिन्छ । तर तपाईंले यो गर्नुभयो । धन्यवाद, बुवा ।

तपाईंले मेरो प्रतिभालाई चिन्नुभएको छ जुन मलाई नै थाहा छैन । धन्यवाद, बुवा ।

तपाईंले मेरो राम्रो जीवनको लागि प्रार्थना गर्नुभएको छ । यस दिन म भगवानलाई प्रार्थना गर्छु, क उसले तपाईलाई मेरी खुशी दिओस् ।

तपाईंले मेरो लागि बनाएको जग आधार यति धेरै बलियो छ कि संसारको कुनै पनि शक्तिले यो आधारलाई हल्लाउन सक्दैन ।

तपाईंले सधैं मलाई खुशी पार्नुुभएको छ । तपाईंले पछाडि फर्किन मलाई कहिल्यै दिनुभएन । तपाईं सधैं मेरो हरेक सफलताको र्सजक हुनुहुन्छ ।

तपाईंसँग चट्टानको जस्तो शाहस छ । तपाईंको बच्चाले चाहेको पुरा गर्न तूफानको जस्तो शक्ति छ । तपाईं मेरो सुपर बुवा हुनुहुन्छ ।

ती छोराछोरी जो आफ्नो बुवालाई माया गर्न सक्दैनन् र आफनो बुवालाई र्समर्थन गर्न सक्दैनन् उनीहरू जीवनमा कहिल्यै आनन्दित हुन सक्दैनन् ।

धेरै माया बाबा हजुरलाई आज सम्म मैले जे गरे पनि साथ र सहयोग गर्नु भयो, मेरो हरेक कुरा लाई सहयोग गर्नु भयो! हजुरको माया पाउन म आफुलाई निकै भागयमनी ठानेकोछु । जन्म दिन कि शुभकामना बाबा

Happy Birthday Wishes for Father in Nepali Language

प्रिय बुवा, तपाईं मेरो लागि सबै चीजको मायने राख्छ । म तपाईंको प्रेमलाई कसैसँग बाँड्न चाहन्न ।

प्रिय भगवान, कृपया मेरो बुबालाई सुरक्षित र स्वस्थ राख्नुहोस् । म उनको बिना बाँच्न सक्दिन ।

बच्च्चा हुँदा हजुर लाई अग्लो देखेर हेर्थे, आज म हजुर भन्दा हाइट मा अग्लो भए पनि हजुर को उचाही लाई म अझै कदर गर्छु । अहिले म अग्लो भएता पनि हजुर को जती उचही प्राप्त गर्न चहिन्छु ।

बाबा तपाईं ले मलाई जीवन मा आमुल्य चिज हरु दिनु भएको छ । तपाईं को समय, हेर चह अनि माया । मेरो जीवन मा तपाईं हुनुहुन्छ म निकै अभरी छु । ह्यप्प्री फादर्स डे बाबा ।

बाबा समय र स्थिति ले हामी लाई टाढा बनाउला तर हजुर को आशिष् , सल्लाह र माया सधै मेरो मुटु म रहने छ । म हजुर को अशिर्बद बिना आज यो स्थान म हुने थिईन । ह्यप्प्री फादर्स डे बाबा ।

happy birthday wishes for father in nepali language

बाबा हजुर को सबै सपना हरु छिटै पुरा हुन । मलाई हजुर को सपना को हिस्सा बनाउनु भएको मा धन्यवाद । ह्याप्पी बिर्थ्डे ।

बाबा हजुर हाम्रो मन मा विशेष स्थान म हुनुहुन्च, जहाँ सबै माया छ । कुशे औशी को शुभकामना बाबा धेरै धेरै माया हजुर लाई ।

बुवा । तपाईं सँधै मेरो र्समर्थक हुनुहुन्छ, संधै मलाई साहस दिनुहुन्छ । तपाईं हुँदा मेरो जीवन अझ राम्रो हुदैं जान्छ ।

बुवा आफ्ना छोराछोरीको पहिलो र सबैभन्दा ठूलो महान नायक हुनुहुन्छ । बुवा दिवसको शुभकामना!

बुवा, तपाई मेरो नायक हो । तपाईं मेरो प्रेरणा हो । तपाईं बल र शान्तिको दुत हुनुहुन्छ । तपाईं अनन्ततसम्म मेरो सुपरहिरो हुनुहुनेछ ।

बुवा, तपाईं मेरो शक्ति हुनुहुन्छ । तपाईं शिक्षाको ज्ञान हुनुहुन्छ ।

बुवा, तपाईं सधैँ मेरो विचारमा हुनुहुन्छ । तपाईं मेरो प्रसन्नतामा हुनुहुन्छ । तपाई मेरो मुटुमा हुनुहुन्छ ।

बुवा, तपाईंले आफ्नो सम्पूर्ण जीवन काम गर्नुभयो । हाम्रो सपना पूरा गर्न, हामिलाई खाना खुवाउनको लागि । म भाग्यशाली छु, जुन जीवन तपाईले दिनुभएको छ । अब म तपाईलाई खुशी दिन हर काम गर्नेछु ।

बुवा, तपाईंले मलाई विशेष जीवनको विशेष महसुस गराउने कार्यहरु दिनुभएको छ । म तपाईंलाई सम्पूर्ण जीवन नै विशेष महसुस गराउन चाहन्छु ।

Leave a Comment