Happy Birthday Wishes for Brother in Nepali Language

Birthday Wishes for Brother in Nepali Language

जन्म दिनको धेरै धेरै शुभकामना सधैं दिन दुःखी को सहारा बन्नु जिन्दगी मा उतारचढाव आइराख्छ त्यसलाई सामना गरी अगि हिँड्नु यहीं छ जन्म दिनको शुभकामना

जन्म दिनको शुभकामना छ ।विशेष परिस्थितिको कारणले जन्म दिनमा तिमीसामु उपस्थित हुन सकिन क्षमाप्रार्थी छु । स्वस्थ तथा पुर्ण दिर्घायुको कामन सहित सबैको प्यारो ,ज्ञानि तथा देशको लागि असल नागरिक बन्नु ।

मलाई आशा छ कि तिम्रो सबै सपनाहरू पुरा हुनेछन । जन्मदिनको शुभकामना भाई ।

मेरो प्यारो दाई को जन्म दिन को उपलक्ष्मा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । भाई लाई सधै यस्तै धेरै माया गरिरहनु|

birthday wishes for brother in nepali language

दाई ,सधै एस्तै माया गरिरहनु, जन्म दिन को शुभकामना हजुरलाई ।

जन्मदिन काे धेरै धेरै शुभकामना bhai !! । सधैं खुसी र सुखी रहनु । भबिष्य उज्वल वनिरहाेस |

सुदिनम् सुदिना जन्मदिनं तव। भवतु मङ्गलं जन्मदिनम् ॥ चिरंजीव कुरु कीर्तिवर्धनम् । चिरंजीव कुरु पुण्यावर्धनम् ॥ विजयी भवतु सर्वत्र सर्वदा। जगती भवतु तव सुयश गानम् ॥ जन्मदिनको करोडौँ शुभकामना!

हामी जती सुकै बाद बिबाद गरे पनि, तिमी मेरोर जीवन को महत्व्पूर्ण ब्यक्ती हौ । जन्म दिन को शुभकामना ।

जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।

तिमीले जीवनको पैलाहरु अगाडी चाल्दै गर्दा मेरो अशिर्बाद सधै तिम्रो साथ रही रहनेछ । जन्म दिन को शुभकामना|

“Life का हरेक Goal हुन् तिम्रा Clear ,
तिमीलाई Success मिलोस With Out Fear ,
हरेक पल रमाउ With Out Any Tear ।
Enjoy your day my brother.”

जन्मदिनको लाखौं लाख शुभकामना छ छोरा ।। तिमिले सोचेको र अाटेको सबै कुरा पुरा हुँदै जाउन । सगरमाथा को शिखर चुम्न सफल हुनु । मेरो आशिर्वाद सधैं तिम्रो साथमा रहनेछ

जन्मदिनको धेरै धेरै शुभकामना साथी🎂🎊🎁सदा खुसी रहनु।भगवानले सदा आशिर्वाद मिलिरहोस्।

Happy Birthday Wishes for Brother in Nepali

बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई,वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई,शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई,शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई,के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।

मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।

happy birthday wishes for brother in nepali

तपाईं जस्तो मित्रलाई के उपहार दिउ कुनै राम्रो फुल भएको भए माली सँग माङ्थे तर जो आफै गुलाब छ उसलाई के फुल दिउ , जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

ताराहरुले आकाशसँग सलाम पठाएको छ, खुशिहरुले भरिएको होस जिन्दगी सारा , मेरो मुटुले यो सन्देश पठाएको छ , जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

म लेखी देउ तिम्रो उमेर लाई चन्द्र तारा ले जन्म दिन मनाउ म फुलहरुको बहार ले हरेक सुन्दरता संसारबट म लिएर आउ घर आङन सजाउ म खुशी खुशी ले… Happy Birthday sathi

मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो , तिमीलाई शुभकामना छ तिम्रो जन्म दिन यार , मेरो कहिल्यै नजर न लगोस तिमीलाई , कहिल्यै उदास न होस प्यारो तिम्रो अनुहार… Happy birthday sathi

कामना छ सफलता को हरेक शिखर म तपाईं को नाम हुनेछ , कदम कदम म संसारले सलाम गर्नेछ , हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला , प्राथना छ मेरो कि समय पनि एक दिन तपाईंको गुलाम हुनेछ , जन्म दिनको शुभकामना |

If you like birthday wishes for brother in Nepali article, then share these messages with your brother.

Leave a Comment